गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’को चितवनमा भव्य प्रदर्शन

चितवन । गुरुङ समुदायको भाषा, संस्कार, संस्कृतिको पहिचान बारे समेटेर बनाएको गुरुङ कथानक चलचित्र ‘मार्कली’को चितवनमा भव्य प्रदर्शन भएको छ । शनिबार चितवनको नारायणगढ स्थित इन्द्रदेव चलचित्र मन्दिरमा चलचित्रको भव्य प्रदशन गरिएको हो । चलचित्र ‘मार्कली’ले चितवनमा दर्शकहरुको अपार माया पाएको चलचित्रका चितवन प्रदर्शनका संयोजक तमू कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’ले जानकारी दिए । चलचित्र…