कर्णेल मणिन्द्र गुरुङको सफलता : राष्ट्रिय टीम हुँदै सेनाको फुटबल कोचसम्म

काठमाडौं । नेपाली सेनाको प्रमुख सेनानीबाट अवकाश प्राप्त मणिन्द्र गुरुङ फुटबल खेलाडी र खेलप्रेमीका लागि नयाँ नाम होइन । अझ नेपाली सेनाको खेल जीवनमा त मणिन्द्र गुरुङको योगदान अतुलनीय नै छ । कर्णेल गुरुङले आफ्नो वृत्तिविकासतिर ध्यान नदिएरै पनि सैनिक खेल जीवनका लागि भने योगदान दिएकै व्यक्ति हुन् । २०३२ सालमा तत्कालीन शाही नेपाली सेनाको…