तमु समाज सिड्नीको अध्यक्षमा हेउपती गुरुङ

काठमाडौं । तमु समाज सिड्नीको अध्यक्षमा हेउपती गुरुङ चयन भएका छन् । २०२४–२०२६ का लागि भएको २६ सदस्यीय समितिको उपाध्यक्ष कुमारी गुरुङ चयन भएका छन् । त्यस्तै, सचिवमा बविन गुरुङ, कोषाध्यक्षमा निराजन गुरुङ, स्पोर्टस सेक्रेटरीमा लविन गुरुङ, असिस्टेन्ट स्पोर्टस सेक्रेटरीमा विजय गुरुङ चयन भएका छन् । त्यसैगरी, आइटी सेक्रेटरीमा विवेक गुरुङ, असिस्टेन्ट आइटी सेक्रेटरीमा कासिफ…